Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

स्वास्थ्य शिविर संचालन

१७औँ वार्षिकोत्सवको अवसरमा नं. ४ गण सुनसरीले बिराट मेडिकल कलेज टिचिङ्ग अस्पतालको सहकार्य र सशस्त्र प्रहरी बल नेपाल पूर्व क्षेत्रीय अस्पताल पकली सुनसरीको समन्वयमा स्तन तथा पाठेघरको क्यान्सर (अन्कोलोजी) रोग सम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको छ ।
जेठ ११ गते गण परिषरमा संचालन गरिएको स्वास्थ्य शिविरमा बहालवाला तथा अवकाश प्राप्त महिला सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवारजन र स्थानीय सर्वसाधारण गरी कुल १ सय १ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

/uploads/news/665315d68f028.jpg