मंसिर २९ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–६ स्थित लाटगली र मंसिर ३० गते सोही महानगरपालिका–१६ स्थित ईनर्वाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले करीब ४४ लाख रुपैयाँ बराबरको लत्ताकपडा, कस्मेटिक सामान, मोटरपार्टस तथा मोबाइल एसोसेरिज लगायतका सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ । 

APF