Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

Highlights :

Recent News : ईनारमा खसेकी महिलाको सकुशल उद्वार || महाकाली नदिमा बेपत्ता व्यक्तिको शव फेला || सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव सम्पन्न || 4th UNCOPS मा सहभागी हुनुहुँदै गृह सचिव एकनारायण अर्याल तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सुरक्षा निकायका प्रतिनिधिहरु || भारततर्फ तस्करी गर्न लागिएको मदिरा बरामद ||     Recent Documents : सशस्त्र प्रहरी नायब उपरीक्षकहरुको काज सम्बन्धमा (साधारण समूह, साधारण उपसमूह) || सशस्त्र प्रहरी नायब उपरीक्षकहरुको सरुवा सम्बन्धमा (साधारण समूह, साधारण उपसमूह) || सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा सम्बन्धमा। (साधारण समूह, साधारण उपसमूह) || सम्पत्ति तथा मालसामानको बढाबढको सूचना ( स.प्र.बल, नेपाल नं. ५० गुल्म हे.क्वा छाङ्गरु, दार्चुला ) || पुराना जिन्सी सामानहरु तथा सवारी साधनको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्मवानको सूचना ||

संयूक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना भएको Fourth United Nation Chief Of Police Summit (UNCOPS) मा सहभागी हुनुहुँदै गृह सचिव एकनारायण अर्यालज्यू, प्रहरी महानिरीक्षक बसन्त कुँवरज्यू तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू ।
सशस्त्र प्रहरी परिवार महिला संघको २३औ बार्षिकोत्सव विशेष समारोह पश्चात महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय भगवती चौधरीज्यूका साथ सामुहिक तस्विर ।
सशस्त्र प्रहरी परिवार महिला संघको २३ ‍औँ बार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता २०८१ ।
सशस्त्र प्रहरी परिवार महिला संघको २३ औँ बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित “योग शिविर”
१०औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित “योग शिविर” ।
चैत्राष्टमीको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गण बगलामुखी विशेष कार्यदलमा भएको निशान मौलो पुजामा सरिक सशस्त्र प्रहरी राष्ट्रसेवकहरु ।
चैत्राष्टमीका अवसरमा संगठनको निशान झण्डामा पञ्जाछाप लगाउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्यूको दर्ज्यानी चिन्ह सुशोभन पश्चात् सामूहिक तस्वीर कार्यक्रम ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ज्यूबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपक अधिकारी ज्यूलाई दर्ज्यानी चिन्ह प्रदान ।
सशस्त्र प्रहरी महानिरीक्षक कप - २०८० को उपाधी बिजेता सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका खेलाडीहरु ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ज्यूबाट सशस्त्र प्रहरी महानिरीक्षक कप - २०८० को उपाधी जित्न सफल सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्री ज्यूलाई रनिङ्ग शिल्ड प्रदान ।
सशस्त्र प्रहरी महानिरीक्षक कप - २०८० समापन समारोह ।
सशस्त्र प्रहरी महानिरीक्षक कप - २०८० समापन समारोहमा खेलाडीहरुद्वारा प्रमुख अतिथि ज्यूलाई अभिवादन गर्दै मार्चपास गर्ने क्रममा खेलाडीहरु ।
"बरिष्ठ अधिकृत सम्मेलन -२०८०" को समापन समारोहमा निर्देशन दिनुहुँदै प्रमुख अतिथि गृहसचिव श्रीमान् एकनारायण अर्याल ज्यू ।
  • To control any ongoing or would be armed conflict within the country,
  • To control any ongoing or would be armed rebellion or separatist activities within the country,
  • To control any ongoing or would be terrorist activities within the country,
  • To control any ongoing or would be riot within the country,
  • To assist in rendering relief to natural calamity or epidemic victims,
  • To rescue any citizen or else from hostage captivity or in the event of occurrence of heinous and serious crimes or unrest of grave nature or of anticipation,
  • To guard border of the country,
  • To assist under the Nepalese Army in condition of external invasion,
  • To protect public vital installations, infrastructures and other facilities assigned by the Government of Nepal,
  • To protect the personalities and public vital installations, institutes and other facilities considered to be given protection by the Government of Nepal,
  • To perform tasks assigned as per this act and under its regulations or in accordance to other prevalent laws,
  • To perform other tasks assigned from time to time by the Government of Nepal.
  • To mobilize in customs, revenue and industrial security.
  • To mobilize in railway security.

 

नेपाल सरकारको देहाय बमोजिमका सशस्त्र प्रहरी बल नेपालको सञ्चालन:

  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दंगा नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्‍याउन¸
  • नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न¸
  • नेपालको सीमा सुरक्षा गर्न¸
  • वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न¸
  • नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन¸ संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न¸
  • नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्‍याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न¸
  • यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न¸
  • नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न ।

स्रोत सशस्त्र प्रहरी ऐन २०५८ को परिच्छेद २¸दफा (६) को उपदफा (१) ।

  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०६९ असोज ११ गतेको निर्णयानुसार राजश्व¸ भन्सार तथा औद्योगिक सुरक्षा गर्न।
  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०७७ पौष १५ गतेको निर्णयानुसार रेलवे सुरक्षा गर्न ।

 

2081/01/17: '२३औं सशस्त्र प्रहरी दिवस–२०८०' को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट सशस्त्र प्रहरी कर्मचारीहरुहरुको हकहितमा घोषणा भएका केही कल्याणकारी कार्यक्रमहरु

2080/11/16: संचय कोषबाट उपलब्ध हुँदै आएको सुविधा प्राप्त गर्नको लागि

2079/09/19: "सशस्त्र प्रहरी बलमा UN FPU मिशन छनौट (दोश्रो संशोधन) निर्देशिका, २०७३" मा भएको संशोधन सम्बन्धी मुख्य बुदाहरु

2079/09/18: सशस्त्र प्रहरीको नियमावलीमा समय सापेक्ष स्केलका सामान संशोधन सम्बन्धी

2079/09/18: सशस्त्र प्रहरी कर्मचारीहरुले कुटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश २०७९ मा भएका मुख्य व्यवस्था

Recent Notices

2081/03/09: सशस्त्र प्रहरी नायब उपरीक्षकहरुको काज सम्बन्धमा (साधारण समूह, साधारण उपसमूह)

2081/03/09: सशस्त्र प्रहरी नायब उपरीक्षकहरुको सरुवा सम्बन्धमा (साधारण समूह, साधारण उपसमूह)

2081/03/09: सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा सम्बन्धमा। (साधारण समूह, साधारण उपसमूह)

2081/03/05: सम्पत्ति तथा मालसामानको बढाबढको सूचना ( स.प्र.बल, नेपाल नं. ५० गुल्म हे.क्वा छाङ्गरु, दार्चुला )

2081/02/31: पुराना जिन्सी सामानहरु तथा सवारी साधनको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्मवानको सूचना

2081/02/29: Notice of Cancellation Nepal APF Hospital, Balambu)

2081/02/28: सम्पत्ति तथा मालसामानको बढाबढको सूचना ( स.प्र.बल, नेपाल आश्रित गुल्म बाजुरा )

2081/02/27: Amendment Notice (IFQ No. APFH/G/SQ/1/2080/081(Re Tender) Nepal APF Hospital, Procurement Section, Balambu)

2081/02/14: सम्पत्ति तथा मालसामानहरुको लिलाम बिक्री सम्बन्धी बार्ताको लागी आह्वानको सूचना ( स.प्र.बल, नेपाल नं. २९ गुल्म हे.क्वा, गोरखा )

2081/02/13: UN Vacancy Announcement (P3)

समाचारहरु

विविध समाचार

सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव सम्पन्न [2081/03/17]

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा अस........read more

4th UNCOPS मा सहभागी हुनुहुँदै गृह सचिव एकनारायण अर्याल तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सुरक्षा निकायका प्रतिनिधिहरु [2081/03/14]

संयूक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना भएको Fourth United........read more

१९औँ राष्ट्रिय जुडो प्रतियोगिता सम्पन्न [2081/03/10]

नेपाल जुडो महासंघको आयोजनामा असार ०७ गतेदेखि ०९ गतेसम्म नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन........read more

मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २३औँ स्थापना दिवस सम्पन्न [2081/03/02]

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा असार १ गते नं.४ मुक्तिनाथ बाहिनी मुख्याल........read more

विपद् व्यवस्थापन, खोज तथा उद्धार

महाकाली नदिमा बेपत्ता व्यक्तिको शव फेला [2081/03/17]

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१२ स्थित महाकाली नदिमा बेपत्ता व्यक्तिको शव असार १६ गते फेला परेको छ । सुर्........read more

ईनारमा खसेकी महिलाको सकुशल उद्वार [2081/03/17]

काठमाडौंको नागार्जुन नगरपालिका–३ पाँचधारास्थित इनारमा खसेकी महिलाको असार १६ गते बेलुका ७ः१०........read more

पौडी खेल्ने क्रममा डुवेर बेपत्ता युवकको शव फेला [2081/03/09]

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१३ बाटुली खोलास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुवेर बेप........read more

पुल बनाउन खनेको खाल्टोमा डुवेका बालक तथा झरनामा खसेका व्यक्तिको शव फेला [2081/03/02]

कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खस........read more

स्वास्थ्य

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर [2081/03/04]


सशस्त्र प्रहरी बल नेपालको आयोजनामा पतंजली योग समितिले असार ४ गते ‘१०औँ अन्तर्राष्ट्रिय योग दिवस’क........read more

स्वास्थ्य शिविर संचालन [2081/02/30]

पर्वतीय उद्वार तालिम शिक्षालय मनाङ्गले डिस्याङ्ग गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा जेठ २९ गते........read more

निःशुल्क आँखा शिविर संचालन [2081/02/27]

सशस्त्र प्रहरी परिवार महिला संघले २३औं वार्षिकोत्सवको अवसरमा जेठ २६ गते काठमाडौंको नागार्जुन नगरप........read more

स्वास्थ्य शिविर संचालन [2081/02/13]

१७औँ वार्षिकोत्सवको अवसरमा नं. ४ गण सुनसरीले बिराट मेडिकल कलेज टिचिङ्ग अस्पतालको सहकार्य र सशस्त्........read more

खेलकुद

दोश्रो खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता   [2081/03/08]

सशस्त्र प्रहरी परिवार महिला संघले २३औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘दोश्रो खुल्ला महिला हाफ म्याराथन प्र........read more

छैठौँ राष्ट्रिय फेसिन्ङ्ग प्रतियोगितामा एपीएफलाई १५ पदक   [2081/03/06]


नेपाल फेन्सिङ्ग एसोसियसनले संचालन गरेको छैठौँ राष्ट्रिय फेसिन्ङ्ग प्रतियोगितामा नेपाल एपी........read more

तालिम

. [2081/02/28]

जेठ २८ गते सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  आयोजित  नागरिक उड्डयन कार्यालयले Airport Emerg........read more

पिटी अनुशिक्षण तालिम [2081/02/21]

नं. ४ गण सुनसरीको आयोजना र प्याब्सन इनरुवाको सहयोगमा जेठ २० गतेदेखि प्याब्सन अन्तर्गतका विद्यालयह........read more

पर्वतिय उद्वार तालिम शिक्षालय मनाङ्गमा पहिलो पटक रोप रेस्क्यु तालिम संचालन [2081/02/03]

पर्वतिय उद्वार तालिम शिक्षालय मनाङ्गमा पहिलो पटक जेठ ३ गतेदेखि रोप रेस्क्यु तालिम संचालन भएको छ ।........read more

आगलागीबारे जानकारीमूलक प्रस्तुतीकरण तथा डेमोन्स्ट्रेशन [2081/01/21]

आगलागीबाट हुने क्षति न्युनिकरण तथा नियन्त्रण सम्बन्धी विपद् व्यवस्थापन महाशाखाले बैशाख २१ गते प्र........read more

पक्राउ तथा बरामद

भारततर्फ तस्करी गर्न लागिएको मदिरा बरामद [2081/03/13]

असार ११ गते सिरहा जिल्लाको सिरहा नगरपालिका–१५ बुधौरास्थित सीमा ईलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा प्रस........read more

सप्तरीबाट १ सय ७ कार्टुन मदिरा बरामद [2081/03/10]

असार १० गते बिहान सप्तरी जिल्ला राजगढ गाउंपालिका–२ कमलपुर स्थित दशगजा ईलाकाबाट १ सय ७ कार्ट........read more

श्रोत नखुलेको नेपाली रुपैयाँसहित व्यक्ति नियन्त्रणमा [2081/03/06]

रौतहट जिल्लाको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा ईलाकाबाट असार ६ गते १४ लाख ८० हजार नेपाल........read more

काठसहित ट्याक्टर नियन्त्रण [2081/03/05]

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१४ स्थित मुजेलियाबाट असार ५ गते करीव २ लाख ९५ हजार रुप........read more

Video Program

Audio Program