मंसिर १८ गते सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट ३ सय ४४ किलोग्राम रुद्राक्षको दाना सुरक्षा वेश धरानले बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।