असोज २३ गते जिल्ला पर्सा बि.म.न.पा.-१६ नगवा नयाँबस्ति स्थित भारत बाट अबैध रुपमा भित्राइ बिभिन्न घरहरुमा लुकाई छिपाई राखेको अन्दाजि २०,००,०००।-बराबरको कपडा लगायतका सामानहरु प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको छ ।

APF