सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते २ सय ३५ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित बोलेरो गाडी बिओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।