भाद्र १९ गते सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–४ मेहता टोलबाट करीव ४ लाख ४२ हजार रुपैयाँ बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीले बरामद गरी राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको छ ।

APF