समुन्द्रि सतहबाट करीव ४ हजार ६ सय मिटरको उचाईमा रहेको धार्मिक, साँस्कृतीक तथा पर्यटकिय स्थलको रुपमा परिचित सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–१ स्थित दुधकुण्ड पोखरीमा जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा लाग्ने मेला सुरक्षित तथा व्यवस्थित बनाउन भाद्र ३ गते खटिएको आश्रित गुल्म सोलुखुम्बुको सुरक्षा फौज  ।

APF