संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना भएको Fourth United Nations Chiefs Of Police (UNCOPS) मा सहभागी हुनुभई गृह सचिव एकनारायण अर्याल तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सुरक्षा निकायका प्रतिनिधिहरु असार १८ गते स्वदेश फर्कनु भएको छ ।