नेपाल जुडो महासंघको आयोजनामा असार ०७ गतेदेखि ०९ गतेसम्म नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेल, ललितपुरमा भएको १९औँ राष्ट्रिय जुडो प्रतियोगिता सम्पन्न भएको छ ।
सो खेलमा नेपाल एपीएफ क्लवबाट सहभागी जुडो खेलाडीहरुले १ स्वर्ण, १ रजत र ४ कास्य गरी ६ पदक प्राप्त गर्न सफल भएका छन् । जसमध्य अस्मिता गोले–स्वर्ण, सुवोध मण्डल–रजत, मनिषा भारती, रत्ना तामाङ, प्रमोद मण्डल र किरण गदेलले कास्य पदक प्राप्त गरेका छन् ।

APF