‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा एकदिने निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम संचालन भएको छ ।
चैत २५ गते  नं. १६ गण सिन्धुपाल्चोकले विओपी तातोपानी र भोटेकोशी गाउँपालिकाको सहकार्यमा  संचालन गरेको शिविरमा १ सय ४० जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

APF