नं. १२ गण बाराले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४ गण्डकस्थित मल्टि स्पेशयालिटी अस्पताल  वीरगंजको संयुक्त सहकार्यमा सीमावासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत बारा जिल्लाको सिम्रौनगढ नगरपालिका २ खजानीमा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर संचालन गरिएकोे छ ।
स्वास्थ्य शिविरमा ९५ जना पुरुष र ७० जना महिला गरी जम्मा १ सय ६५ जनाले  निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श लिएका थिए  ।

APF