धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २४ स्थित बसैया ईलाकाबाट माघ २४
गते करीव २ लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल सेटसहित
एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको  छ ।
        भारतबाट ज ४ प ७४९६ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले अवैध रुपले
नेपालतर्फ ल्याउँदै गरेको मोवाईल सेट नं. ८ गण धनुषाले नियन्त्रणमा लिएको
हो ।
        बरामद मोवाईल सेट तथा मोटरसाईकल जनकपुर भन्सार कार्यालय धनुषामा बुझाईएको छ ।

APF