रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ धकधई ईलाकाबाट साउन २२ गते
सशस्त्र प्रहरीले करीव ६ लाख ५४ हजार रुपैयाँ बराबरको खाद्यन्न र
ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ५१ बोरा
गहुँ र २३ बोरा चामलसहित लु २ त ३६८६ नम्बरको ट्रयाक्टर नं. २७ गण
रुपन्देहीले नियन्त्रणमा लिएको हो ।
        बरामद खाद्यन्न तथा ट्रयाक्टर भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।

APF