पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट साउन १०
गते सशस्त्र प्रहरीले करीव १ लाख ४२ हजार रुपैयाँ बराबरको विभिन्न
किसिमका सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ६ वटा साईकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य
बराबरको मोटर पार्ट्स, लत्ताकपडा, मोवाईल पार्ट्स र डिजिटल घडी
प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो ।
        बरामद सामान तथा साईकल बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

APF