Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम |
जिल्ला सुरक्षा समितीको आयोजना र नं. ४ गण सुनसरीको व्यवस्थापनमा जिल्लाको सीमा ईलाकामा दोस्रो सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम कार्तिक २७ गतेदेखि संचालन भएको छ । सो कार्यक्रम यही कार्तिक ३० गतेसम्म संचालन हुनेछ । |