Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट टीका तथा प्रसाद प्रदान

             बडादशै २०८१ को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज २८ गते सशस्त्र प्रहरी कर्मचारीहरुलाई टीका तथा प्रसाद प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपालका वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र महिला संघका उपाध्यक्षले समेत सोही अवसरमा टीका तथा प्रसाद प्रदान गर्नुभएको थियो।

/uploads/news/670e055911c5e.JPG