Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

त्रिशुलीमा बेपत्ता बस र यात्रुहरुको खोजिमा  वाटर ड्रोन प्रयोग

असार २८ गते त्रीशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य शुरु भएको छ । र्‍याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ भने वाटर ड्रोन क्यामराले समेत पानीभित्रको अबस्था हेर्न सकिन्छ । बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट गएको गोताखोर सहितको फौजले ती उपकरण प्रयोग गरि खोजी गरेको हो ।

/uploads/news/66927da4150e2.jpg