Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ह्विलचियर बास्केटबल प्रतियोगितामा नेपाल एपीफ क्लव बिजयी  

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनलकर्ड इन्जरी खेलसंघको ब्यवस्थापनमा संचालन भएको ह्विलचियर बास्केट बल प्रतियोगितामा नेपाल एपीएफ क्लव बिजयी भएको छ । असार २२ गते बौद्ध इन्टरनेशनल स्कूल जोरपाटीमा सम्पन्न भएको प्रतियोगितमा नेपाल एपीएफ क्लवले बागमती प्रदेशलाई ३९–२० स्कोरले पराजित गरेको हो ।

/uploads/news/668a35012eb87.jpg