Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ईनारमा खसेकी महिलाको सकुशल उद्वार

काठमाडौंको नागार्जुन नगरपालिका–३ पाँचधारास्थित इनारमा खसेकी महिलाको असार १६ गते बेलुका ७ः१० बजे सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने ३३ वर्षिया मिरा के.सी. घाँस काट्ने क्रममा उक्त इनारमा खसेको बताईएको छ ।
सो घटनाबारे जानकारी पाए लगत्तै नं. १९ बगलामुखी विशेष कार्यदल गण काठमाडौंबाट खटिएको सुरक्षा फौजले उनको सकुशल उद्वार गरेको हो ।

/uploads/news/6682ce87d4e5a.jpg