Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

महाकाली नदिमा बेपत्ता व्यक्तिको शव फेला

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१२ स्थित महाकाली नदिमा बेपत्ता व्यक्तिको शव असार १६ गते फेला परेको छ । सुर्खेत जिल्लाको बराहाताल गाउँपालिका–४ साजघार घर भई सोही नगरपालिका–१२ वडाली बस्ने धन बहादुर गुरुङ्ग नुहाउने क्रममा असार १६ गते दिउसो करीव २ः३० बजे सो नदिमा डुवेका थिए ।
सो घटना लगत्तै प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सुरक्षा फौजले उनको शव नदिबाट बाहिर निकाले हो ।

/uploads/news/6682cd2c81b3c.jpg