Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सप्तरीबाट १ सय ७ कार्टुन मदिरा बरामद

असार १० गते बिहान सप्तरी जिल्ला राजगढ गाउंपालिका–२ कमलपुर स्थित दशगजा ईलाकाबाट १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म पातोले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको (मदिरा) सहित ओसारपसारमा संलग्न २ जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाइ बरामद मदिरा सहित थप कारबाहिको लागि राजबिराज भन्सार कार्यालय तिलाठिमा बुझाईएको छ ।

/uploads/news/66795b102976c.jpg