Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

१९औँ राष्ट्रिय जुडो प्रतियोगिता सम्पन्न

नेपाल जुडो महासंघको आयोजनामा असार ०७ गतेदेखि ०९ गतेसम्म नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेल, ललितपुरमा भएको १९औँ राष्ट्रिय जुडो प्रतियोगिता सम्पन्न भएको छ ।
सो खेलमा नेपाल एपीएफ क्लवबाट सहभागी जुडो खेलाडीहरुले १ स्वर्ण, १ रजत र ४ कास्य गरी ६ पदक प्राप्त गर्न सफल भएका छन् । जसमध्य अस्मिता गोले–स्वर्ण, सुवोध मण्डल–रजत, मनिषा भारती, रत्ना तामाङ, प्रमोद मण्डल र किरण गदेलले कास्य पदक प्राप्त गरेका छन् ।

/uploads/news/667921f6549ff.jpg