Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पौडी खेल्ने क्रममा डुवेर बेपत्ता युवकको शव फेला

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१३ बाटुली खोलास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका युवकको शव फेला पारेको छ । बाग्लुङ्ग जिल्लाको काठखोला गाउँपालिका–३ भन्जादेउराली घर भई भरतपुर महानगरपालिका–८ बस्ने २७ वर्षिय सुजन घर्ती पौडी खेल्ने क्रममा आइतबार दिउँसो पोखरीमा डुवेका थिए । सो बारे जानकारी पाउनासाथ नं. १७ गण चितवनबाट खटिएको विपद् व्यवस्थापनसहितको फौजले उनको शव सांझ पोखरीबाट बाहिर निकालेको हो ।

/uploads/news/6678f113acea4.jpg