Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

दोश्रो खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता  

सशस्त्र प्रहरी परिवार महिला संघले २३औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘दोश्रो खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ असार ८ गते सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लवकी राजपुरा पछाई र  राममाया बुढा क्रमशः प्रथम र द्वितीय  तथा नेपाल एपीएफ क्लवकी पुष्पा भण्डारी तृतीय भएका छन्  ।
त्यसैगरी आजै सम्पन्न १० किमी आन्तरिक दौड प्रतियोगितामा सशस्त्र प्रहरी जवानहरु दिपा परियार प्रथम, लिला राई दोश्रो र रिना माझी तेस्रो भएका छन् ।

/uploads/news/66767b2121428.JPG