Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

छैठौँ राष्ट्रिय फेसिन्ङ्ग प्रतियोगितामा एपीएफलाई १५ पदक  

नेपाल फेन्सिङ्ग एसोसियसनले संचालन गरेको छैठौँ राष्ट्रिय फेसिन्ङ्ग प्रतियोगितामा नेपाल एपीएफ क्लवले ५ स्वर्ण, ६ रजत र ४ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगिता यही असार ३ देखि ५ गतेसम्म त्रिपुरेश्वरस्थित कवर्ड हलमा संचालन भएको थियो ।

/uploads/news/66741a164df16.jpg