Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

स्वास्थ्य शिविर संचालन

पर्वतीय उद्वार तालिम शिक्षालय मनाङ्गले डिस्याङ्ग गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा जेठ २९ गते सोही गाउँपालिका–४ हुम्डेमा स्वास्थ्य शिविर संचालन गरेको छ ।
डिस्याङ्ग गाउँपालिका अध्यक्ष कान्छा गुरुङ्गको प्रमुख आतिथ्य र तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलको उपस्थितीमा संचालन भएको शिविरमा सो गाउँपालिकाका स्थानीय वासिन्दा, आन्तरिक तथा बाह्य पर्यटक गरी कुल ५७ जनाको निःशुल्क परिक्षण गरिएको थियो ।

/uploads/news/6669745e6fcba.jpg