Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju Aryalसशस्त्र प्रहरी महानिरीक्षकस.प्र.म.निसशस्त्र प्रहरी बल, नेपालसंगठन प्रमुख, सप्रबल, नेपाल spoke_kumar.jpg Kumar Neupaneसशस्त्र प्रहरी नायब महानिरीक्षकस.प्र.ना.म.निसशस्त्र प्रहरी बल, नेपालप्रबक्ता, सप्रबल, नेपाल

Inspector General

Raju Aryal
सशस्त्र प्रहरी महानिरीक्षक,
सशस्त्र प्रहरी बल, नेपाल

Spokesperson/Information Officer

Kumar Neupane
सशस्त्र प्रहरी नायब महानिरीक्षक,
सशस्त्र प्रहरी बल, नेपाल
+977 - 9851272007
spokesperson@apf.gov.np

स्वास्थ्य शिविर संचालन

१७औँ वार्षिकोत्सवको अवसरमा नं. ४ गण सुनसरीले बिराट मेडिकल कलेज टिचिङ्ग अस्पतालको सहकार्य र सशस्त्र प्रहरी बल नेपाल पूर्व क्षेत्रीय अस्पताल पकली सुनसरीको समन्वयमा स्तन तथा पाठेघरको क्यान्सर (अन्कोलोजी) रोग सम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको छ ।
जेठ ११ गते गण परिषरमा संचालन गरिएको स्वास्थ्य शिविरमा बहालवाला तथा अवकाश प्राप्त महिला सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवारजन र स्थानीय सर्वसाधारण गरी कुल १ सय १ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

/uploads/news/665315d68f028.jpg