Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पर्वतिय उद्वार तालिम शिक्षालय मनाङ्गमा पहिलो पटक रोप रेस्क्यु तालिम संचालन

पर्वतिय उद्वार तालिम शिक्षालय मनाङ्गमा पहिलो पटक जेठ ३ गतेदेखि रोप रेस्क्यु तालिम संचालन भएको छ । शिक्षालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले बिहिबार तालिमको उद्घाटन गर्नुभयो ।

/uploads/news/66460c623a7ae.JPG